fbpx

युरोपेली युनियनद्धारा गुगलमाथि लाग्यो पौने दुई खर्बको जरिवाना

एजेन्सी । युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले इन्टरनेट दिग्गज गुगलमाथि बजारमा स्वस्थ प्रतिस्पर्धालाई दखल पुर्याउने अनुचित व्यवहार गरेको भन्दै पौने दुई खर्ब रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ । अनलाइन विज्ञापनमा आफ्नो मजबुत स्थितिलाई दुरुपयोग गरेको अभियोगमा गुगलमाथि १ अर्ब ६८ करोड डलर जरिवाना गरिएको हो । प्रतिस्पर्धा नियमको उल्लंघन गरेको आरोपमा गुगलमाथि युरोपेली युनियनले जरिवाना लगाएको यो तेस्र... थप पढ्नुहोस्