fbpx
chinese-hacker

चिनियाँ ह्याकरको आक्रमणमा सरकारी वेवसाइट, श्रम स्वीकृती, राहदानी र मालपोतका सेवा ठप्प

काठमाडौं । हिजो दिनभरजसो सरकारी वेबसाइटहरू खुल्न सकेनन् । एकसाथ सर्भर ‘डाउन’ हुँदा वैदेशिक रोजगार, राहदानी, राजस्व र मालपोतलगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुप-यो । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो । चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुसन्धानले पत्ता लगाएको छ... थप पढ्नुहोस्
pm-gov.np

सरकारी सर्भर बन्द, देशभर सेवा प्रभावित

काठमाडौं । देशभरका सरकारी कार्यालयका वेबसाइट बन्द भएका छन् । जसका कारण अनलाईनसँग सम्बन्धित सरकारी कामकाज लिने सेवाग्राहीहरु मर्कामा परेका छन् । सरकारी सिस्टम gov.np बन्द (डाउन) भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् । सरकारी सर्भर बन्द भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् जसका कारण सेवाग्राही प्रभावित बनेका छन् । हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर बन्द भ... थप पढ्नुहोस्