प्रधानमन्त्री ओली र उनका मन्त्रीको निर्देशनको बिजोग !

♦ सञ्चिता पौड्याल / नेपालबहस टिप्पणी ♦ अपत्यारिलो र हामीलाई अचम्म लाग्ने एउटा घटनालाई उदाहरणका रुपमा लिएर प्रसंग शुरू गरौँ । सन् ८० को दशकमा नेपालको औपचारिक भ्रमणमा आएका जर्मनीका चान्सलर हेल्मुट कोहललाई दृश्यावलोकनका लागि पाटन दरबार स्क्वायर क्षेत्रमा लगियो । उनी त्यहाँका मन्दिर र स्मारकहरू ध्यानपूर्वक हेर्दै बिस्तारै हिँडिरहेका थिए । उनैको तालमा स्वागत र भ्रमण टोलीको हुल पनि । एउटा सानो तर जीर्... थप पढ्नुहोस्