गरिमा विकास बैंकको नयाँ शाखा नयाँ बानेश्वरमा

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँ बानेश्वरमा आजबाट नयाँ शाखा संचालनमा ल्याएको छ । इन्द्रेणी फुडल्याण्ड रहेको घरमा बैंकले आफ्नो नयाँ शाखा खोलेको हो । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका छन् । सुरुमा ३ जिल्लालाई लक्षित गरेर स्याङजाबाट विकास बैंकको रुपमा कार्य थालेको गरिमाले विस्तारै १० जिल्ला हुँदै देशभरी नै आफ्नो कार्यक्षेत्र बनाएर काम गर्न सफल भ... थप पढ्नुहोस्