डा. केसीको अवस्था जटिल, घाँटी र फोक्सोमा संक्रमण

इलाम । गत पुस २५ देखि इलाममा आवरण अनशनमा बसेका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा. केसीलाई सघन उपचार कक्ष (आइसियु) मा राख्न चिकित्सकले सुझाव दिएका छन् । उनको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण देखा परेको र मुटुको चालमा समेत समस्या देखिएको भन्दै चिकित्सकले तत्काल आइसियुमा भर्ना गर्न अनुरोध ग... थप पढ्नुहोस्

अनशन बस्न डा. केसी दोस्रो पटक इलाममा, माग पूरा नभए ४ बजेदेखि अनशन बस्ने

इलाम । १६ औँ पटक अनशन बस्ने चेतावनी दिँदै आएका डाक्टर गोविन्द केसी दोस्रो पटक इलाम पुगेका छन् । आफना माग सरकारले सम्बोधन नगरे बुधबार आज दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने भन्दै डाक्टर केसी दोस्रो पटक इलाम पुगेका हुन् । गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । तर, विधेयक लामो समयसम्म संशोधन नभएपछि १६ औँ सत्याग्रह बस्ने तयारीमा डाक्टर केसी छन् । सरकारसँग भएको सम्झौता अनुसा... थप पढ्नुहोस्