fbpx
samakhusi-grandi-road-file-photo

राजधानीमा नै एक महिनादेखि बाटो बन्द

काठमाडौं । मुलुककाे राजधानी शहर काठमाडौंमा एक महीनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले ठूलो सास्ती ब्यहोर्नु परेको छ । सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउँछिन् । “लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ”, उनले भनिन् । यस्तै, टोखा नगर... थप पढ्नुहोस्