fbpx
fadendra-nepal

बैंकिङ कसुरको आरोपमा फणिन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपाल बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन् । गौशालामा रहेको इडेन गार्डेन नामक स्कुल सञ्चालक समेत रहेका नेपालले घरबेटीलाई तिर्नुपर्ने भाडा चेकमार्फत भुक्तानी गरेकोमा सो चेक बाउन्स भएपछि पीडितले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई आज पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले घरधनी नरेश कुमार न्यौपानेले दि... थप पढ्नुहोस्