गुहेश्वरी मर्चेण्ड बैंकिङको वार्षिक साधारण सभा कात्तिकमा

काठमाडौं । गुहेश्वरी मर्चेण्ड बैंकिङ एण्ड फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आगामि कात्तिक १६ गते हुने भएको छ । यहि असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभालाई मध्य नजर गर्दै सेयर दाखिला खारेजको कार्य कात्तिक ९ गतेदेखि १६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । हालको चुक्ता पुँजी ८० करोड रहेको कम्पनीले ४ करोड २१ लाख ५ हजार ६ सय 'लाभांस कर सहित' नगद लाभांभ बाँड्ने भएको कम्... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account