fbpx
gurans-laghubitta

गुराँस लघुवित्तको साधारण शेयर आजबाट बिक्री खुल्ला

काठमाडाैं । पछिल्लो दिनमा साधारण शेयर बिक्री गर्ने होडबाजी चलिरहेको बेला गुराँस लघुवित्तले आजदेखि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले २ लाख ३३ हजार ६२५ कित्ता शेयर बिक्री शुरु गरेको हो । बिक्री गर्न लागिएको दुई लाख ५० हजार कित्ता शेयरमध्ये तीन हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । कर्मचारी र सामूहिक लगानी क... थप पढ्नुहोस्