fbpx

नापी नक्शामा नै छैन पासाङल्हामु सडकको रेखाङ्कन !

रसुवा । पासाङल्हामु राजमार्ग निर्माण भएको २३ वर्ष बितिसक्दा पनि अहिलेसम्म नापी नक्शामा सडकको रेखाङ्कन हुन सकेको छैन । नेपाली सेनाले विसं २०४२ मा त्रिशूली–सोम्दाङ सडक नामले निर्माण गरेको हाल पासाङल्हामु राजमार्गले ओेगटेका भूभागको स्वामित्व किसानका नामबाट लगत कट्टा गरी सडकका नाउँमा कायम गर्ने काम हुन नसक्दा सालबसाली तिरो तिर्न आफूहरू बाध्य भएको सडक क्षेत्रका बासिन्दाले गुनासो गरिरहेका छन । लामो समय... थप पढ्नुहोस्

चारवटा सडक मर्मतका लागि रु ३ करोड बजेट

काठमाडौं । सडक डिभिजन कार्यालयले दाङले मुख्य राजमार्गका सडक मर्मत गर्न थालेको छ । जीर्ण सडक मर्मतका लागि करीब रु ३ करोड बजेट छुट्याइएको छ । सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिवखोलासम्म, राप्ती राजमार्गअन्तर्गत लमहीको अमिलियादेखि सल्यानको चोरखोलासम्म, सोही सडक खण्डको चोरखोलादेखि खौलासम्म तथा लमही–तुलसीपुर खडकअन्तर्गत मोतीप... थप पढ्नुहोस्