fbpx
janata-bank-hams

जनता बैंकमा खाता छ ? ह्याम्स अस्पतालबाट लिनुस् विशेष छुट

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबिच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर.एस. भण्डारी र बैंकको ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन् । सझौता अनुसार जनता बैंकमा खाता भएका, ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा प्र... थप पढ्नुहोस्