fbpx

ह्यारी र मेगन बने मातापिता, पहिलो सन्तानका रुपमा छोरा

एजेन्सी । बेलायतका राजकुमार ह्यारी र मेगन मार्कललाई पुत्रलाभसँगै शाहीदम्पतीलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । प्रधानमन्त्री थेरेसा मे, लेबर पार्टीका नेता जेरेमी कोर्बिन र स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टर्जनले ट्विटरमा बधाई दिएका छन् । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाकी पत्नी मिसेल ओबामाले ह्यारी र मेगनलाई बधाई दिँदै पुत्रलाभको समाचारले आफू खुसी भएको बताएकी छिन् । न्युजिल्यान्डकी प्... थप पढ्नुहोस्