fbpx
hatkadi

 अबैध लागुऔषध ब्राउनसुगर सहित ४ ‍जना पक्राउ ।

काठमाण्डौँ ।  महानगरीय प्रहरी प्रभाग नागढुङगाले अबैध लागुऔषध ब्राउनसुगर सहित ४ ‍जनालाई पक्राउ गरेको छ । प्रहरीले हिजो राती ८ः३० बजे नेपालगंजबाट काठमाण्डौ आउदै गरेको ना.६ ख.२९४१ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुङगामा चेकजाँच गर्दा नेपालगंज उपमहानगरपालिका-६ का रबिन थापा र सोही उपमहानगरपालिका वडा न.१३ का बिबेक बस्नेतलाई अबैध लागुऔषध ब्राउनसुगर ३२.६५ ग्राम सहित पक्राउ गरेको छ । सोही घटनामा ... थप पढ्नुहोस्
hatkadi

कटुवा पेस्तोल र गोलीसहित ३ युवा पक्राउ

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित ३ युवा पक्राउ परेका छन् । पछिल्लो समयमा सैनामैना, बुटवलसहित विभिन्न स्थानमा चोरी र लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले उनीहरु बस्ने गाउँमा खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस.पी. हृदय थापाका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नम्बर ६ का २० वर्षीय सुर... थप पढ्नुहोस्