कञ्चनपुरमा जङ्गली हात्तीको आतङ्क, स्थानियलाई ज्यान जोगाउन मुश्किल

कञ्चनपुर । जङ्गली हात्तीको झुण्डले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा धानबाली नष्ट गरेको छ । हात्तीको झुण्डले स्थानीयवासी दिलबहादुर चौधरीको घरसमेत भत्काएको छ । हात्तीले भण्डारण गरेर राखेको सबै अन्न खाएको छ । घर भत्काउन थालेपछि स्थानीयवासी भागेका थिए । “रातभर आगो बालेर र हो–हल्ला गरी घर जोगायौँ,” स्थानीयवासी नरबहादुर ढुङ्गेलले भने, “ज्यान जोगाउन मुश्किल भएको छ ।” बर्सेनी जङ्गली... थप पढ्नुहोस्