fbpx

सल्यानमा छोरीको हत्या आरोपमा आमा पक्राउ !

सल्यान । सल्यानमा सात महीनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो । सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । ... थप पढ्नुहोस्

भोजपुरमा आमाद्वारा खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या !

भोजपुर । भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्... थप पढ्नुहोस्

मेक्सिमा धम्कीपछि एक पत्रकारको हत्या

एजेन्सी । मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो । हत्या हुनु अगाडी उनलाई धम्की आएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका अनुसन्धानकर्ताहरुले जारी गरेको वक्तव्यमा अनुसन्धान जारी रहेको उल्लेख छ । पत्रकार फ्रान्सीस्को रोमेरो डिजको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । उनको शव पनि... थप पढ्नुहोस्

गोली प्रहार गरी आफ्नै दाइको हत्या

पर्सा । पर्सामा भाइले गोली प्रहार गरी आफ्नै दाइको हत्या गरेका छन् । जिल्लाको जिराभवानीपुर गाउँपालिका– १ पलुवामा ३८ वर्षीय भाइ शेख सेरामुद्दिनले दाइ ४८ वर्षीय शेख फरुकलाई पेस्तोलबाट गोली प्रहार हत्या गरेका हुन् । घरायसी विवाद हुँदा भाइले दाइको छातीमा गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । गोली लागेर गम्भिर घाइते भएका उनको उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याउने क्रममा मृत्यु भएको ह... थप पढ्नुहोस्

पाँचथरमा किशोरीको घाँटी रेटेर हत्या !

काठमाडौं । पाँचथरमा एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ । जिल्लाको हिलिहाङ–४ की शीतल योङहाङको शव घर नजिकैको खोल्सामा घाँटी आधा रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए । पौडेलका अनुसार योङहाङको घाँटी रेटिएको छ भने शरीरका अरु ठाउँमा चोटपटक देखिएको छैन । किशोरीको हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन ।... थप पढ्नुहोस्

ओछ्यानमै मृत भेटिएकि मनिषाको हत्या हो कि आत्महत्या ?

लहान । सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । मनिषाको हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प... थप पढ्नुहोस्

सिरहामा श्रीमतीलाई ज्युँदै जलाएर मार्ने प्रयास, सासु प्रहरी नियन्त्रणमा

जनकपुरधाम । जनकपुरको धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि त्यस्तै घटना दोहोरिएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ श्रीमान् बेचन मण्डल खत्वेले २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा बिहीबार आगो लगाएको प्रहरीले बताएको छ । आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइए पनि त्यहाँ उपचार सम्भव... थप पढ्नुहोस्

अपांगता छोराको हत्या आरोपमा बाबु पक्राउ

दोलखा । दोलखाको शैलुङ गाउँपालिका ४ का ४४ वर्षीय चुडाबहादुर रेग्मी अपांगता भएको छोराको हत्या आरोपमा पक्राउ परेका छन् ।हिडडुल गर्न नसक्ने २२ वर्षीय छोरा बेदबहादुर रेग्मीलाई फोहर गरेको झोकमा चुडाबहादुरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दोलखास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार घरमा फोहर गरेपछि उनले छोरा बेदबहादुरको टाउकोमा हतौडाले हानेर हत्या गरि कम्बलमा पोको पारेर खहरे खोलामा फालि... थप पढ्नुहोस्

आचार्य हत्या प्रकरण : दोषी पत्ता नलाग्दा पीडित परिवारलाई थप पीडा

सुर्खेत । वीरेन्द्रनगर–१ निवासी व्यवसायी चन्द्रप्रसाद आचार्यको शङ्कास्पद मृत्यु भएको ४० दिन बित्यो । प्रहरीले आचार्यको हत्याको भएको स्वीकार गरे पनि घटनामा संलग्नको भने अझै पहिचान गर्न सकेको छैन । यही फागुन १८ गते वीरेन्द्रनगर–६ बुद्धपथ नजिकै आचार्यको शव रक्ताम्य अवस्थामा फेलापरेको थियो । परिवारका सदस्यले हत्यामा संलग्नको पहिचान गरी कानूनी कारवाही गर्ने प्रहरीले आश्वासन दिए पनि अनुसन्धानमा चासो ... थप पढ्नुहोस्

निर्मला हत्या प्रकरण : एसपी विष्ट र डिएसपी जिसीबिरुद्ध वारेन्ट जारी

कञ्जनपुर । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ । सम्पर्कविहिन रहेका तत्कालीन एसपी डिल्ली विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीकाे नाममा अदालतले उपस्थित हुन वारेन्टीसहितको सूचना जारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलबहा... थप पढ्नुहोस्