एनआईसी एशियाको नयाँ अफर : सामान खरिदमा ५०० सम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले दिपावलीको अबसरमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । बैंकले शुभ–दिपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गर्दा हुने भुक्तानीमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा टच कोड माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा रु. ५०० सम्मको छुटको ब्यवस्था गरेको छ । बैंकले मुलुकभर २६५ वटा शाखाकार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सट... थप पढ्नुहोस्