fbpx

प्रि–मनसुन सक्रिय हुँदा मौसम बदलीसँगै राजधानीमा भीषण वर्षा !

काठमाडौं । केही दिन देखि सक्रिय रहेको मौसमका कारण राजधानीमा भीषण वर्षा भइरहेको छ । शनिवार साँझ पाँच बजेदेखि हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण सवारी आवागमनमा समेत असर परेको छ । पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन् । त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही देशक... थप पढ्नुहोस्

देशका अधिकांश भूभागमा तीन दिनसम्म हावाहुरीसहित वर्षा !

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार देशका अधिकांश भूभागमा आंशिक बदली रहने जनाएको छ । महाशाखाले देशका पश्चिमी र मध्य भूभागमा र पूर्वी भूभागका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ । देशका पश्चिमी र मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी ... थप पढ्नुहोस्

गर्मी बढेसंगै तातो हावाका कारण तराईको दैनिकी जनजीवन प्रभावित !

काठमाडौं । गर्मी बढेसंगै तराईका विभिन्न ठाउँमा चलेको तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढी लगायतका तराईका धेरैजसो ठाउँमा तातो हावा चल्दा बालबालिका, वृद्धवृद्धा र दैनिक काममा हिड्नेहरुको दैनिकी प्रभावित भएको छ । गर्मी बढेसँगै ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने लगायत समस्या देखिन थालेको छ । गर्मी बढ्दै जाँदा दिउँसोको समयमा स्थानीयहरु घर बाहिरसमेत... थप पढ्नुहोस्

आज पनि मेघ गर्जनसहित पार्नी पर्ने सम्भावना

काठमाडौं । देशका पूर्व र मध्य क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पश्चिमको पहाडी क्षेत्रको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने मौसविदले बताएका छन् । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ । पूर्व र मध्यका थोरै ठाउँ र पश्चिम पहाडीका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । बिहानैदेखि घाम लागेको काठमाडौँ उ... थप पढ्नुहोस्

हावाहुरी : सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै  विद्यालय बन्द !

नवलपुर । भारतमा आउने भनिएको फानी तुफानको सम्भावित प्रभावलाई मध्यनजर गर्दै नवलपुरका विद्यालयहरू आज बन्द गरिएको छ । बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज 'शुक्रबार' नेपालमा पनि देखिने र सतर्क हुन आग्रह गरिए बमोजिम सूचना जारी गरेर विद्यालय बन्द गरिएको हो । पोख्रेलले हावाहुरीले उत्पन्न गराउने त्रास र सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज एक दिनका लागि विद्यालय बन्... थप पढ्नुहोस्

देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना !

काठमाडौं । उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार पनि बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पान... थप पढ्नुहोस्

हावाहुरीका कारण जनकपुरको विभिन्न भागमा क्षति [फोटोफिचर]

धनुषा । धनुषामा आइतबार बिहानै आएको भीषण हावाहुरीका कारण जनकपुरको विभिन्न भागमा क्षति पु¥याएको छ । अचानक आएको विनाशकारी हावाहुरीका कारण जनकपुरको पुलचोकस्थित घर, टहरा, बिजुलीको पोल, ढालेको छ भने विभिन्न स्थानमा रुखहरु ढलेका छन् । ... थप पढ्नुहोस्

देशभर मौसम बदली, साँझपख हुरीबताससहित पानी पर्ने अनुमान !

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम सोमबार पनि बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ ।पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसम विभागले आइतबार बिहान एक सुचना जारी गर्दे आगामि ३ दिनको मौसमको बारेमा जानकारी गरनएको हो । विभागले आइतबार,सोमबार र मंगलबारको मौसमको अनुमान गरेको हो । विभागका अनुसार आज... थप पढ्नुहोस्

बारा र पर्सामा ठूलो मानवीय र भौतिक क्षति : राष्ट्रिय शोक घोषणा गर्न देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानवीय र भौतिक क्षति पु¥याएको भन्दै राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका छन्। मंगलबार बिहान हावाहुरी प्रभाबित क्षेत्रको स्थलगत निरीक्षणपछि सभापति देउवाले हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानवीय र भौतिक क्षति पु¥याएको भन्दै राष्ट्रिय बिपत्तिमा राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका हुन्। ‘हावाहुरीले बारा र ... थप पढ्नुहोस्

बारा पर्सा हावाहुरी : प्रभावित गाउँहरू उजाड, पीडित अन्योलमा !

काठमाडौं । आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरीले बारा र पर्साका प्रभावित ठाउँ उजाड देखिएका छन् । यतिबेला हावाहुरीमा परि आफन्त गुमाएकाहरू घरमै रोइरहेका छन् । पुरैनियासहित अति प्रभावित बाराको फेटा, भरवलिया, र चैनपुरमा मानिसहरू अब के खाने र के लगाउने भन्ने अन्योलमा परेका छन् । गाउँमा भित्र्याउने बेला भएको गहुँ सबै असिनापानीले नष्ट गरेको छ। मानिसहरूले रातभरी डरका कारण सुत्नसम्म पाएका छैनन् । ... थप पढ्नुहोस्
1 2