fbpx

देशैभर अहिले हावाहुरीसहित बर्षा, सर्तकता अपनाउन आग्रह !

काठमाडौं । देशभर आज हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज भारतको ओडिसा तटिय क्षेत्रमा भित्रिने फानीको प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ । अहिले काठमाडौं आसपासका क्षेत्रमा कहि कतै छिटफुट बर्षा लगायत आकाश मडारिएको छ । मौसमविद्का अनुसार जुन सुकै बेला पनि मेघ गर्जनसहित हावाहुरी आउन सक्ने अनुम... थप पढ्नुहोस्