हेड्स नेपालको अध्यक्षमा इश्वर चन्द्र बानियाँ नियुक्त

काठमाडौं । दीलो ज्यानले मानव समुदायको सेवा गरौ भन्ने मूल नाराका साथ हेड्स नेपाल (HEADS-Nepal) को नवौँ महाधिवेशन तथा २५ औँ साधारण सभा शनिवार बनस्थलीमा सम्पन्न भएको छ । अभाव, आकस्मिकता र आवश्यकतामा स्वास्थ्य शिक्षा, कृषि र सामाजिक विकास क्षेत्रमा मानवीय सहयोगको असल साथी बन्ने सँस्थाले घोषणा गरेको छ । महाधिवेशनले आगामी २ वर्षको लागि सँस्थाको अध्यक्षमा इश्वर चन्द्र बानियाँ र उपाध्यक्षमा राजकुमार श्... थप पढ्नुहोस्