fbpx

स्वास्थ बीमा बोर्डको कार्यकारी बन्न ३ जना लाइनमा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको रिक्त कार्यकारी निर्देशक पदका लागि ३ व्यक्तिको नाम सिफारिस गरिएको छ । डा. दामोदर बसौला, श्रीमान कार्की र रमेश कुमार पोखरेलको नाम निर्देशक छनोट समितिले सिफारिस गरेको हो । निर्देशकका लागी आवेदन दिएका पाँचमध्ये लोकसेवा आयोगले विहिबार अन्तिम तीन जनाको नाम छनौट गरी मन्त्रालयमा पठाए सँगै लामो समयदेखि रिक्त रहेको स्वास्थ्य बीमा बोर्ड अब कार्यकारी निर्देशक पाउँने भएको छ ... थप पढ्नुहोस्