fbpx

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा प्याकु¥याल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकु¥याल तोकिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अर्को व्यवस्था नभएसम्म १२आँै तहका प्रमुख विशेषज्ञ प्याकु¥याललाई आर्थिक तथा प्रशासनिक कार्यका निमित्त यही कात्तिक २५ गते सो जिम्मेवारी दिएका छन् । समग्र स्वास्थ्य सुधारका लागि आफूले काम गरिराखेको र आगामी ... थप पढ्नुहोस्