fbpx

पानी नपर्दा बाँकेको नेपालगञ्जसहित देशैभर गर्मी बढ्यो

काठमाडौं । देशैभर केही दिनदेखि पानी नपर्दा गर्मी बढेको छ । नेपालगञ्जको तापक्रम यो वर्षकै उच्च मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको छ । गएको वर्ष नेपालगन्जमा वैशाख २६ गतेको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस थियो । पानी नपर्दा नेपालगञ्जसहित देशभरी कै तापक्रम बढेको हो । यस्तै हि... थप पढ्नुहोस्