हेलम्बुमा ह्योल्मो संस्कृति झल्कने घर

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ तेम्बाथानमा ह्योल्मो मौलिक संस्कृति झल्कने ४० घरधुरीको एकीकृत बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०७२ को भूकम्पबाट प्रभावित स्थानीयवासीको ह्योल्मो संस्कृति झल्किने झ्यालको प्रयोग गरी बनिरहेका ४० मध्ये २३ घरको काम सम्पन्न भइसकेको छ । बाँकी घर, शौचालय र खानेपानीको काम एक महीनाभित्र सम्पन्न हुने एकीकृत बस्ती निर्माण समितिका अध्यक्ष साङ्गे ... थप पढ्नुहोस्