fbpx

शव परीक्षणका लागि काठमाडौं ल्याईँदै

काठमाडौं । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौं ल्याउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न सुकेटार विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौं पठाउने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौंतर्फ ल्याउन ढिलाइ भइरहेको छ । ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्... थप पढ्नुहोस्