fbpx

फेक रेस्क्युका दोषीलाई मन्त्री अधिकारीको संरक्षण ! कसरी आउलान २० लाख पर्यटक ?

काठमाडौं । फेक रेस्क्युमा संलग्नहरूको किटान भईसक्दा पनि उनीहरूलाई कारवाही नहुनको पछाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको संरक्षण रहेको आरोप लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् भ्रष्टाचारविरोधी भाषण गरेर थाक्दैनन्, भ्रष्टाचार आफू पनि गर्दिन अरूलाई पनि गर्न दिन्न र भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर छाडिन्न भन्ने प्रधानमन्त्रीले फेक रेस्क्युका दोषी किटान भईसक्दा प... थप पढ्नुहोस्

राष्ट्रपति भण्डारीलाई फेरि डेढ अर्बको हेलिकप्टर !

काठमाडौं । सर्वहारावादी भनिएको ने क पाको वर्तमान दुईतिहाई सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि फेरि सुविधायुक्त अत्याधुनिक हेलिकप्टर खरिद गरेको छ । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर ख... थप पढ्नुहोस्

कार्गो विमान किन्न सेनाले पायो ५९ करोड

 काठमाडौं । सरकारले नेपाली सेनालाई कार्गो विमान खरिद गर्न रु.५९ करोड रुपैयाँ भुक्तानी दिएको छ । सैनिक मुख्यालयका नाममा अर्थ मन्त्रालयले ‘फिक्स विङ जहाज’ अर्थात सैनिक बिमान खरिद गर्न रु.५९ करोड रुपैयाँ निकासा दिएको हो । गत आब मै सेनाले मिडियम हेलिकप्टर १, लाइट २, भीपीआइपी उडानको मध्यम १, फिक्स विङ १ र ट्रेनर हेलिकप्टर १ गरी ७ वटा हवाइसाधन खरिदको अनुमति पाएको थियो । केही महिना भित्रै कार्गो ... थप पढ्नुहोस्