fbpx

समाजसेवी बद्रीनाथ झाद्वारा अपाङ्गलाई साईकल र कपडा सहयोग

रौतहट । विदेशमा रहेपनि आफनो देशको असहायका सहारा महोत्तरीको सदरमुकाम जलेश्वर निवासी समाजसेवी बद्रीनाथ झा बनेका छन । ११ वर्ष देखि दोहा कतारमा बस्दै आएका समाजसेवी बद्री झाले आफनो व्यक्तिगत तर्फबाट रौतहट क्षेत्र नं २ परोहा नगरपालिकाका वडा नं ७ खापको ३६ वर्षीय उपेन्द्र रामचमार दुबै खुट्टाबाट अपाङ्ग र उनकै कान्छो भाईको ११ वर्षीय छोरी मुस्कान राम पनि जन्मै देखि पूर्ण अपाङ्गसँगै लाटो समेत रहेकोले साईकल र... थप पढ्नुहोस्