हेटौँडा सिमेन्ट उद्योगको क्षमता बढाइने

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्न तथा त्यसको क्षमता बढाउन प्रक्रिया अगाडि बढाइएको छ । लामो समयसम्म मर्मत एवं जीर्णोद्धार नगरेपछि उद्योगका उपकरण पुराना हुनाका साथै उत्पादन क्षमतामा कमी आएको छ । हेटौँडा उपमहानगरपालिका–९ मा सञ्चालित सो उद्योगको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार गर्न लागिएको महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए । उद्योगले समयको मागअनुसा... थप पढ्नुहोस्