fbpx
nea-logo

हेटौंडाबाट विद्युत महशुल बापत ९ महिनामा १ अर्ब ५३ करोड राजस्व

हेटौंडा । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौंडाले चालू आर्थिक वर्षको ९ महीनामा विद्युत् बिल भुक्तानीबाट रु १ अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ । हेटौंडा विद्युत् वितरण केन्द्रका अनुसार सो केन्द्रकाअन्तर्गत हेटौंडामा ५४ हजार ग्राहक रहेको र उनीहरुले मासिक करीब रु १७ करोड विद्युत् खपत गरे बापत राजस्व बुझाउने गरेको बताइएको छ । साथै वितरण केन्द्रकोे करीब रु ५० लाख बिल ई सेवामार्फत ... थप पढ्नुहोस्