fbpx

हाइटेक प्रविधिले तीन गुणा बढी कृषकको आम्दानी

पर्वत । जिल्लाको जलजला गाउँपालिका–८ का राजन सापकोटाले छ वर्ष अघिसम्म खुला आकाशमुनि तरकारी लगाउने गर्थे। वर्षभरि दुःख गर्दा पनि श्रमअनुसारको आम्दानी लिन नसक्दा निराश भएका उनले जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक हप्ते उन्नत तरकारी खेती तालिमपछि नयाँ उत्साह जागृत भयो। लगानी थपेर प्लास्टिकका दुई अस्थायी टनेल बनाए। तालिम लिँदा पाएको प्लास्टिक थियो, अर्को आफैंले किनेर लगे। तालिममा सिकेको ज्... थप पढ्नुहोस्