fbpx

नेप्सेको कारवाहीमा परेका ४ बैंकको कारोबार खुल्ला, मिसन डेभलपमेन्टको कारोबार अझै खुलेन

काठमाडौं । सूचीकरण नियमावली तथा नेप्सेको परिपत्र विपरितका कामहरु गरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेका मध्ये ४ वटा बैंकहरुको शेयर कारोबार खुल्ला गरिदिएको छ । नेपाल स्टक एक्सचेञ्जले बिहीबार बेलुका कारोबार रोकेको सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, र सांग्रीला डेभलपमेन्ट बैंकको शेयर कारोबार आजबाट खुलेको छ । मिसन डेभलपमेन्ट बैंकको भने अझै शेयर कारोबार भने बन्द छ । नेप्सेले गत बिहीबार बेलुका क... थप पढ्नुहोस्