संयुक्त एकता आवाज केन्द्रलाई चलचित्र ‘हिमालकी रानी’को सहयोग

काठमाडौं । प्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो सम्पन्न भएको छ । बालाजु स्थित अष्टनारायण हलमा भएको उक्त च्यारिटी शोमा दर्शकहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । संयुक्त एकता आवाज केन्द्रको सहयोगार्थ प्रदर्शन गरिएको उक्त च्यारिटी शो पश्चात देशका प्रमुख शहर तथा विदेशमा प्रदर्शन हुने जनाएको छ । राजनितिक दलका नेता, चलचित्रका कलाकारहरु, विशिष्ट व्यक्तित्व एवं दर्शकहरुको बाक्लो उपस्थ... थप पढ्नुहोस्