fbpx

पश्चिमी वायु सक्रिय : आज देशभर सामान्य बदली हुने सम्भावना !

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ थियो । पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो... थप पढ्नुहोस्