पूर्वराजा ज्ञानेन्द्रको पुजा र नाचले जुम्लयाहा अध्यक्ष तर्सिनुका भित्री कारण
♥ सञ्चिता पौड्याल ♥
हरेक वर्ष भब्यरुपमा मनाइने भारतको गणतन्त्र दिवस (२६ जनबरी) मा यसपाली पूर्वराजा ज्ञानेन्द्रलाई प्रमुखअतिथि बनाउन भारतीय राज्य उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष प्रस्ताब राख्दा मोदीले ‘यो वर्ष होइन’भनी जवाफ दिएको कुरा काठमाडौंमा खरबारीको डढेलो झैं फैलिहाल्यो... थप पढ्नुहोस्