fbpx

के राजतन्त्र फर्किने सम्भावना छ ?

पूर्वराजाको पोखरा र जनकपुर भ्रमणमा उपस्थित जनसागरको आशय ♥ सञ्चिता पौड्याल ♥ ‘राजतन्त्रसहितको लोकतन्त्र’ भन्दै हिन्दुराज्यको एजेण्डालाई सत्ताको लागि सौदावाजीको साधन बनाएका केही फ्याउरे नेता कुर्लिँदै हिँडेको आधारमा किमार्थ होइन, लोकतान्त्रिक गणतन्त्रका भुक्तभोगी जनताले पिल्सिएको मानसिकताका आधारमा राजतन्त्रको औचित्यउपर चासो दिइरहेका छन् । राजतन्त्र फर्किने सम्भावनाबारे सत्ताको शिखरमा बहस सेलाएको ... थप पढ्नुहोस्

राष्ट्रघातको मुहान पहाडमा छ, मधेशमा हैन

उध्र्वशान भट्ट २०५० सालतिर हो जस्तो लाग्छ । सुरुची साप्ताहिकका सम्पादक शिव अधिकारी थिए । त्यही साप्ताहिकमा सौरभजी स्तम्भकार थिए । लेखमा ऐतिहासिक घटनाक्रमहरुलाई जोडेर निचोड निकाल्नु सौरभको लेखको विशेषता नै मान्नुपर्दछ । त्यसमा उनले एउटा लेख लेखेका थिए, देशभित्रका राजनीति शक्तिहरुलाई देश निकाला गर्दाका परिणामहरु । त्यस लेखमा धेरै प्रसंगहरु छन् तर यो लेखकको सम्झनामा एउटा प्रसंग मात्र ताजा छ, त्यो ... थप पढ्नुहोस्