fbpx

जनकपुरमा भोली मात्रै होली हुने

जनकपुर । अन्तगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शुक्रबार हुने भएको छ ।तराईका जिल्लामा आज होली हुने भएपनि जनकपुरमा भने भोली मात्रै होली हुने भएको हो । प्रदेश सरकारले जनकपुरमा भोली विदा समेत दिएको छ । आज परिक्रमाको समापनको कार्यक्रम छ । १५ दिने मिथिला मध्यमा परिक्रमाको अन्तगृह परिक्रमा गरी पूर्णाहुति गर्ने परम्परा रहेको छ । होलीका दिन जनकपुरधामको चोक चोकमा एक अर्कालाई र... थप पढ्नुहोस्

होली : विशेष सुरक्षाका लागी काठमाडौंमा २ हजार प्रहरी परिचालन

काठमाडौं । रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ । काठमाडौँ उपत्यकामा ३ दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक... थप पढ्नुहोस्