fbpx

जनकपुरमा भोली मात्रै होली हुने

जनकपुर । अन्तगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शुक्रबार हुने भएको छ ।तराईका जिल्लामा आज होली हुने भएपनि जनकपुरमा भने भोली मात्रै होली हुने भएको हो । प्रदेश सरकारले जनकपुरमा भोली विदा समेत दिएको छ । आज परिक्रमाको समापनको कार्यक्रम छ । १५ दिने मिथिला मध्यमा परिक्रमाको अन्तगृह परिक्रमा गरी पूर्णाहुति गर्ने परम्परा रहेको छ । होलीका दिन जनकपुरधामको चोक चोकमा एक अर्कालाई र... थप पढ्नुहोस्

अवाञ्छित गतिविधि गर्ने ८४ र नियम उल्लङ्घन गर्ने ५ सय १९ चालक नियन्त्रणमा

काठमाडौं । होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौँका ४५, ललितपुरका ३५ र भक्तपुरका चार जना रहेका छन् । होली विशेष सुरक्षा योजना बनाएर आज हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो । यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५१९ सवारीसाधनट्राफिक नियम उल्लङ्घन गर्न... थप पढ्नुहोस्

होलीलाई सभ्य रुपमा यसरी मनाउन पनि सकिन्छ [फोटो फिचर]

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विश... थप पढ्नुहोस्
holi-nepal

उपत्यकासहित देशको हिमाली र पहाडी भागमा हर्षोल्लासपूर्वक फागु पूर्णिमा मनाइदै

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु आपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । यो पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ । केही वर्षअघि सम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने फागु प्र... थप पढ्नुहोस्

‘होली विशेष सुरक्षा योजना’ : जबरजस्ती लोला हाने १०० मा फोन गर्नुस् !

काठमाडौं । रङ्गै रङ्गको पर्व होलीको अवसरमा महानगरीय प्रहरीले जबरजस्ती लोला हानेलाई नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ । होलीमा सरकारले सार्वजनिक बिदा दिएपनि काम विशेषले सडकमा निस्कनेहरुमाथि कसैले लोला हानेमा नियन्त्रणमा लिएर कारवाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । ‘कसैले इच्छा विपरित लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्नुस्’ एस... थप पढ्नुहोस्