fbpx

गृहमन्त्रालयद्धारा २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक ‘सूचीसहित’

   काठमाडौं । सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शीर्षकमा बिदा छुट्टयाइको छ । पर्व बिदाअन्तर्गत नव वर्ष वैशाख १... थप पढ्नुहोस्