गृहमन्त्री थापाको काममा चेम्बरले जनायाे विरोध

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अपराध नियन्त्रणका नाउँमा गृहमन्त्रालयले ल्याउन लाएको कानुन आपत्तिजन रहेको बताएको छ । मदिराजन्य पदार्थ बिक्री वितरणमा सरकारले ल्याउन लागेको नयाँ कानुनका सम्बन्धमा चेम्बर प्रतिनिधिले गृहमन्त्री रामबहादुर थापालाई भेटेर नै विरोध जनाएका छन् । मदिरा उत्पादन र बिक्रि वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५ को मस्यौदा मुश्लिम राष्ट्रभन्दा ... थप पढ्नुहोस्

अब सामुहिक डीएनए परीक्षण !?!?

♦ मातृका दाहाल ♦ कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संलग्नको अझै अत्तोपत्तो लागेको छैन । ४ महिना नाघेर पनि ९ दिन बितिसकेको छ । हत्यारा पत्ता लाग्ने छाँटकाँट त परै जावस , हत्याका प्रमाण र नामोनिशाना पनि भेटिएका छैनन् । सरकार यही बलात्कार केसकै कारण वदनाम मात्रै होइन, औचित्यमाथि नै प्रश्न उठिसकेको छ । नेकपाका नेता खड्गबहादुर विश्वकर्माले त यो केसमा सरकारमै भएका मन्त्... थप पढ्नुहोस्

‘ठूला माछा’ उम्काएका गृहमन्त्रीको ‘साना माछा’ खेती ?

काठमाडौं । सुन तस्करी, यातायात व्यवसायिको सिन्डिकेट, बालिका तथा बृद्धा बलात्कार र ठुला ठेकेदारलाई गर्ने भनिएको कारवाहीका कारण चर्चामा आएका गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी, घरेलु मदिरा र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशक... थप पढ्नुहोस्