आज शहीद दिवस (फाेटाे फिचर)

शहीद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले बुधबार आयोजना गरेको दोश्रो व्यास नगर व्यापी अल्ट्रा म्याराथनमा म्याराथनको क्रममा राष्ट्रिय धावक बैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई सम्मान गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीर : कृष्ण न्यौपाने, दमौली काठमाडौं । जी पी कोइराला फाउण्डेशनले शहिद दिवशको अवसरमा शहिद तेज बहादुर अमात्य र शहिद श्रीबम मल्लको शालिकमा माल्र्याप्न गरी शहिद... थप पढ्नुहोस्