fbpx
Honey

महमा मुलुक झन परनिर्भर : चार महिनामै आयातमा ४८ प्रतिशतले वृद्धि

काठमाडौं । तोरीबारीमा स्मार्ट सिटी बनाउने आवास नीति, विषादीको अधिक प्रयोगबाट फुलका रसहरु पनि बिषादी बनाउने गरी बढ्दो क्रियाकलापका कारण मुलुकमा मौरीहरुको चरन क्षेत्र घट्दै छ भने मौरीहरुको संख्यामा पनि दिनप्रतिदिन घट्दो छ । परिणामस्वरुप कुनै बेला युरोपका बजारमा करोडौंको मह निर्यात हुने गरेकोमा हालका वर्षहरुमा नेपाल उल्टो महको खुद आयातकर्ताका रुपमा देखा परेको छ । भन्सार विभागबाट हालै प्रकाशि... थप पढ्नुहोस्