fbpx

नेपालको पहिलो घोडा प्रजनन् केन्द्रमा सङ्ख्या बढ्दै

विष्णु नेपाल चितवन । निभाले यसै हप्ता पहिलो सन्तानलाई जन्म दिँदैछिन् । एघार महीना पुग्न एकहप्ता मात्र बाँकी छ । पिता भीष्म र माता भवानीको पहिलो सन्तान हुन् तीन वर्षीया–निभा । सुत्केरी हुन लागेकी निभालाई माता पिताको कुनै अत्तोपत्तो छैन । निभाका बारेमा माता पितालाई पनि जानकारी छैन । तर निभाका अहोरात्र हेरचाहमा खटिनुभएका प्राविधिक गणेश केसी राति ननिदाउनु भएको एकहप्ता नाँघिसक्यो । प्राविधिक केसील... थप पढ्नुहोस्