fbpx

महिना दिनदेखि थलामा गण्डकी मेडिकल कलेज

पोखरा । सामान्य अवस्थामा विरामीको उपचार गरी स्वस्थ बनाउने अस्पताल आफै थलामा परेको छ भन्दा जो कसैलाई पत्याउन कठिन हुने गर्दछ । तर पोखरामा रहेको गण्डकी मेडिकल कलेज विद्यार्थी आन्दोलनको कारण एक महिनादेखि आफै विरामी भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको आन्दोलनको कारण अस्पतालका सेवा तथा पठनपाठन पूर्णरुपमा बन्द भएको छ । विरामी मर्कामा परेका छन भने कलेजमा कार्यरत झण्डै एक हजार प्राध्यापक र कर्मचारी ... थप पढ्नुहोस्

फेक रेस्क्युका दोषीलाई मन्त्री अधिकारीको संरक्षण ! कसरी आउलान २० लाख पर्यटक ?

काठमाडौं । फेक रेस्क्युमा संलग्नहरूको किटान भईसक्दा पनि उनीहरूलाई कारवाही नहुनको पछाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको संरक्षण रहेको आरोप लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् भ्रष्टाचारविरोधी भाषण गरेर थाक्दैनन्, भ्रष्टाचार आफू पनि गर्दिन अरूलाई पनि गर्न दिन्न र भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर छाडिन्न भन्ने प्रधानमन्त्रीले फेक रेस्क्युका दोषी किटान भईसक्दा प... थप पढ्नुहोस्