fbpx

डिजिटल सुरक्षाको चुनौती सामनाबारे तर्कसङ्गत बहस हुनुपर्ने हुवावेका अधिकारीको दावी

एजेन्सी । चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ । जर्मनीको पोस्टडममा शुक्रबार सम्पन्न नेटवर्क सुरक्षा सम्मेलनमा हुवावे कम्पनीका उप प्रबन्धक हु हौ खुनले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि आउने तर्कपूर्ण कुरालाई कम्पनीले सम्बोधन गरेर अघि बढ्ने बताए । उप प्रबन्धक हुले सम्मेलनमा सम्... थप पढ्नुहोस्

हुवावेलाई बेलायत सरकारले दियो ५जीको सीमित सहमति

लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिएको छ । बेलायती अखबार डेली टेलिग्राफका अनुसार प्रधानमन्त्री मेले मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु र अमेरिकाबाट सुरक्षा खतरा देखाइए पनि त्यसलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले हुवावेको सेवा लिन मन्जुरी दिएको हो । । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्... थप पढ्नुहोस्