fbpx

किन हुवावेले कम्पनीबाटै निष्काशन गर्यो अमेरिकी कर्मचारी ? [कारण यस्तो छ]

एजेन्सी । चिनियाँ कम्पनी दूरसञ्चार हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट हटाएको छ । अमेरिकासँगको सम्बन्ध बिग्रँदै गइरहेका बेला हुवावेले केन्द्रीय कार्यालय सेन्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट हटाएको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार अमेरिकाले हुवावे कम्पनीलाई कालो सूचीमा राखेपछि हुवावेले उक्त निर्णय लिएको हो । अ‍ेमेरिकी कम्पनी गुगलले हुवावेमाथि आफ्ना उत्पादन प्रयोग गर्न रोक लगाएपछि... थप पढ्नुहोस्

डिजिटल सुरक्षाको चुनौती सामनाबारे तर्कसङ्गत बहस हुनुपर्ने हुवावेका अधिकारीको दावी

एजेन्सी । चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ । जर्मनीको पोस्टडममा शुक्रबार सम्पन्न नेटवर्क सुरक्षा सम्मेलनमा हुवावे कम्पनीका उप प्रबन्धक हु हौ खुनले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि आउने तर्कपूर्ण कुरालाई कम्पनीले सम्बोधन गरेर अघि बढ्ने बताए । उप प्रबन्धक हुले सम्मेलनमा सम्... थप पढ्नुहोस्

प्रधानमन्त्रीको सचिवालयमा चीनको पहुँच !

चीन र भारतका नेताहरू गला मिलाएर दिल मिलाउने प्रयासमा ! ♠ इन्द्र रिजाल ♠ काठमाडौं । हाल एउटा खैलाबैला चलिरहेको छ विदेशी सर्कल र तिनका अघोषित दूतहरूका बीच । प्रधानमन्त्रीको सचिवालयमा निर्माण गर्न लागिएको अत्याधुनिक सञ्चार प्रविधियुक्त ‘कार्यवाही कक्ष’ (अपरेशन रुम) का लागि आवश्यक सम्पूर्ण उपकरण जडान गर्न चीनको हुवावे कम्पनीसँग दुईपक्षीय सम्झौता गरिएपछि यो खैलाबैला मच्चिन थालेको हो । तर सो ठेक्... थप पढ्नुहोस्