fbpx

प्लान इन्टरनेशनलको उच्च व्यवस्थापनविरुद्ध कर्मचारीको आन्दोलन

हामीलाई अन्यायपुर्ण तथा छापामार शैलीमा बर्खास्त गरियो : पीडित कर्मचारी काठमाडौं । प्लान इन्टरनेशनल नेपालमा कर्मचारीहरुले आन्दोलन चर्काएका छन् । कार्यालयले नेपालको ४० बर्ष पुरानो इतिहासमा पहिलो पटक पुनर्संंरचनाको नाममा कर्मचारीहरु हटाउने निर्णय गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । नेपालको प्रचलित कानुन विपरीत निर्णय गरी स्थानियस्तरमा कार्यरत विभिन्न पदका (विकास संयोजक, सुरक्षा गार्ड र सूचना प्... थप पढ्नुहोस्