fbpx

हुम्लामा चार दिनपछि हवाई उडान सञ्चालन

हुम्ला । हिमाली जिल्ला हुम्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मङ्गलबारदेखि निरन्तर हिमपात हुँदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन अस्तव्यस्त भई दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । शुक्रबार विमानस्थलको हिउँ पन्छाएपछि आजदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भरेका हुन् । नेपाल एयरलाइन्सले आज नेपालगञ्जबाट हुम्लाको लागि उडान भरेको हो । आज निजी ए... थप पढ्नुहोस्

काठमाडौंसहित देशका अधिकांश भागमा ‘माघेझरी’, हुम्लामा चिप्लेटी

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशका अधिकांश भागमा हिउँदे वर्षा  (माघेझरी) भइरहेको छ । काठमाडौंमा बुधबार ६ः३० बजेसम्म ५.५ मिलिलिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उपत्यकाको तापक्रम शुन्य डिग्रिमा झरेको छ । पानी परेकाले अधिकतम तापक्रम घट्ने छ र जाडो बढ्ने छ तर तापक्रम भने माइनसमा नजाने अनुमान महाशाखाले गरेको छ । मौसमविद् गंगा नगरकोटीका अन... थप पढ्नुहोस्

हुम्लामा अत्यधिक हिमपात, विद्यार्थीको पठनपाठन प्रभावित

हुम्ला । जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ । हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ ... थप पढ्नुहोस्

हुम्लामा गएरातिदेखि हिमपात, चिसो बढेपछि विद्यार्थीहरु प्रभावित

हुम्ला । पश्चिमी वायुका कारण हुम्लाको उच्च हिमाली भेगमा गए रातिदेखि हिमपात भएको छ । सदरमुकाम सिमकोटको तापक्रम आइतबार बिहान माइनस १३ डिग्री सेल्सियस पुगेको छ । मौसमविदका अनुसार बिहानदेखि नै मौसम बदली भएकाले दिनभर हिमपात हुने सम्भावना रहेको छ । हिमपातसँगै बढेको चिसोका कारण सदरमुकाम सिमकोटका साथै लिमी मुचु खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँका जनजीवन प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले ज... थप पढ्नुहोस्

तुइन चढेर कार्यालय जान्छन् जनप्रतिनिधि

हुम्ला । तुईनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवातजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होईन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् । गाउँपालिका कार्यालय आवातजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए । कर्णाली नदीमाथि याताउता गर्दा डर त लागिहाल्छ नि आङ सिरिङ हुन्छ, भने । दैनिक बिहान बेलुक... थप पढ्नुहोस्

स्वास्थ्य शिविर चलाउन रोल्पा र हुम्ला जाने तयारीमा जनता बैंक

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले निःशुल्क स्वास्थ शिविर संचालन गर्न लागेको छ । नेपाल नेत्रज्योति संघको सहकार्यमा बैंकले शिविरहरु संचालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्यलाई प्राथमिकतामा राखि देशको दुर्गम स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको बैंक स्रोतले जानकारी दिएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमा... थप पढ्नुहोस्

हुम्लाको ४४ मध्ये २९ वडा सचिवबिहीन

काठमाडौं । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवबिहीन भएका हुन् । आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं ४, ५ र ६ वडाको जिम्मेवारी लिएका वडासचिव धर्मराज रोकायाले बताए ।... थप पढ्नुहोस्

मोटर बाटो नभएको ठाउँमा जनता बैंकले खोल्यो ३ शाखा

काठमाडौं । मोटर बाटो नै नभएको हुम्लाको तीन गाउँपालिकामा जनता बैंकले शाखा खोलेको छ । नेपाल सरकारले सबै स्थानीय तहमा क वर्गका बैंकको पह्ँच पुर्याउने नीति लिएपछि वाणिज्य बैंकहरुले तिब्र रुपमा शाखा विस्तार गरिरहेका छन् । सरकारको यो योजनालाई आत्मसाथ गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीनवटा गाउँपालिकामा शाखा स्थापना गरी एकैसाथ कारोवार सुभारम्भ गरेको छ । हुम्ला जिल्लाको अदानचुली... थप पढ्नुहोस्