fbpx
huri

नवलपुरमा हावाहुरीको बितण्डा, ३ सय बढी घरमा क्षति

नवलपरासी । पूर्वीनवलपरासीमा गएराति असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ । यद्यपि, मानवीय क्षति भने भएको छैन । हुरीको बढी असर देवचुली नगरपालिकामा परेको छ । देवचुली नगरपालिकाकी उपप्रमुख पार्वती तिवारीले हावाहुरीबाट मानवीय क्षति नभए पनि घरहरुमा क्षति पुगेको जानकारी दिइन् । उनका अनुसार नगरपालिकाका कतिपय घर बस्नै नमिल्ने गरी भत्किएका छन् । दर्जनौं घरमा क्षति पुगे पनि हुरी... थप पढ्नुहोस्