fbpx

हाइड्रो एक्स्पोमा सहभागी हुन ७० भन्दाबढी प्रदर्शकले गरे स्टलबुक:- तयारी तीब्र

काठमाडौं । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागी हुन ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन् । विदेशी प्रदर्शकहरुको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तीब्र पारिएको आयोजकले जानकारी दिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आगामी माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा एक्सपो आयोज... थप पढ्नुहोस्