fbpx

माथिल्लो तामाकोशीको शेयर भोली बाँडफाँड हुने

काठमाडौं । बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनले निष्काशन गरेको शेयरको बाँडफाँड भोली हुने भएको छ । कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण समुह तर्फको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । यसअघि सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, र आयोजना प्रभावित स्थानीय बासिको शेयरमा आवेदन गरिसकेका शेयरधनीले पनि आवेदन गरेका कारण तथ्याङ्क भेरिफिकेशनका कारण ... थप पढ्नुहोस्

१०२ मेगावाट क्षमताको मध्य भोटेकोशीको शेयरमा आवेदन खुल्ला

पहिलो चरणमा कात्तिक २८ गते बुधबारदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका बचतकर्ताहरुले भर्न पाउने काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आजबाट १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि बिक्री सुरु गरेको छ । पहिलो चरणमा कात्तिक २८ गते बुधबारदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका बचतकर्ताहरुका लागि १ कर... थप पढ्नुहोस्

जोशी हाइड्रोपावरले पायो शेयर बिक्रीको अनुमति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यो आइपीओमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । जोशीले गत जेठ ८ गतेदेखि असार ११ गतेसम्म इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ३ ... थप पढ्नुहोस्

माथिल्लो तामाकोशीको २ दिनमा २ अर्ब रुपैयाँभन्दा बढीको शेयर माग

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरको आईपीओमा २ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५ बजेसम्म दुई अर्ब ७ करोड ६२ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । उनका अनुसार १ लाख ७ हजार ४६५ आबेदकले २ करोड ७ लाख ६२ हजार कित्ताको शेयर माग गरिसकेका छन् । अनलाईन आवेदन दिनेको संख्या बढ्दोक्रममा रहेको उ... थप पढ्नुहोस्

आँखुखोला हाइड्रोको शेयर बाँडफाँड

काठमाडौं । आँखुखोला हाइड्रोपावरको शेयर आज कम्पनीको शेयर बाँडफाँड भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटले आँखुखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको जानकारी दिएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीको आईपिओ सबै आवेदकलाई १० कित्ताका दरले बाँडफाँ... थप पढ्नुहोस्

कमजोर ग्रेडिङ्ग पाएको आँखुखोला हाइड्रोमा लगानीकर्ताको चासो !

काठमाडौं । इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओलाई आईपिओ ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको थियो । सो हाइड्रोपावर कम्पनीले (असोज २३ गतेदेखि) सर्वसाधारणमा जारी गरेको साधारण शेयर (आईपिओ) पहिलो दिनमा नै ९० प्रतिशत भन्दा बढी बिक्री भएको समाचार प्राप्त भएको छ । हाइड्रोको शेयरमा झण्डै पौने १२ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धकले सिभिल क्यापिटलले जनाएको छ । सामूहिक लगानी... थप पढ्नुहोस्

स्वदेशी लगानीमा माथिल्लो अरुण निर्माण हुने, प्रतियुनिट २ रुपैयाँ ७४ पैसा लागत लाग्ने अनुमान

काठमाडौं । नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढ... थप पढ्नुहोस्