fbpx

ल्यापटप र आइफोन चोरी

भक्तपुर । दशैं नजिकिए संगै विभिन्न सर समान चोरी हुने घटना पनि दैनिक जसो बढीरहेका छन् । चोरले लत्ताकपडा, सुन चाँदीका गहना त चोर्ने गरेको सुनिदै आइरहेको छ । शनिबार मध्यपुर ठिमी नगरपालिका-१ मनहरास्थित शिव दाहालको घरबाट करीब १ लाख रुपैयाँ बराबरका १ थान ल्यापटप र १ थान आईफोन चोरी भएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।... थप पढ्नुहोस्

नयाँ आइफोन सार्वजनिक

कुपरटिनो, क्यालिफोर्निया । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरेका हुन्। य... थप पढ्नुहोस्